त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु
स्नातकोत्तर तह दोस्रो बर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्ने सूचना
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालकोस्नातकोत्तर तह दोस्रो बर्षको र्वािर्षक परीक्षामा सम्मिलित हुने मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायका आंशिक परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा र प्राइभेट तर्फका आंशिके परीक्षार्थीहरुले मिति २०७८ साल वैशाख १० गते देखि मिति २०७८ साल जेठ ०९ गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
यो सूचना त्रि. वि. website: www.tuexam.edu.np मा हेर्न सकिन्छ ।
परीक्षा नियन्त्रक