यस कुमारवर्ती बहुमुखी क्याम्पसमा विगत लामो समय देखि प्राध्यापन गर्नुहुने पूर्व क्याम्पस प्रमुख मोतीराम तिवारी, उप प्राध्यापक बैकुण्ठ प्रसाद भुषाल र उप प्राध्यापक गोबिन्द सापकोटा लाई कुमारवर्ती बहुमुखी क्याम्पस परिवारको तर्फबाट सम्मान कार्यक्रम सु सम्पन्न गरियो ।