उपर्युक्त सम्बन्धमा त्रि.वि.वि प.नि.का. बल्खुद्वारा स्नातक तह एक वर्षे वि.एड.को आंशिक परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फारम खुलेको ब्यहोरा जानकारी गराउदै यस कुमारवर्ती बहुमुखी क्याम्पसमा अध्ययनरत आंशिक परीक्षार्थीहरुले यही २०७९ माघ १८ गते सम्म क्याम्पसको परीक्षा साखामा सम्पर्क गरी परीक्षा आवेदन फारम भर्नुहुन सूचित गरिन्छ ।
