B.B.S. & B.Ed. Fourth Year Exam Form Fill-up Notice 2079

उपर्युक्त सम्बन्धमा त्रि.वि.वि प.नि.का. बल्खुद्वारा स्नातक तह चौथो वर्ष B.B.S & B.Ed. को परीक्षा आवेदन फारम खुलेको ब्यहोरा जानकारी गराउदै यस कुमारवर्ती बहुमुखी क्याम्पसमा अध्ययनरत नियमित तथा आंशिक परीक्षार्थीहरुले यही २०७९ माघ २० गते सम्म क्याम्पसको परीक्षा...

1 Yr B.Ed. Exam Form Fill-up Notice 2079

उपर्युक्त सम्बन्धमा त्रि.वि.वि प.नि.का. बल्खुद्वारा स्नातक तह एक वर्षे वि.एड.को आंशिक परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फारम खुलेको ब्यहोरा जानकारी गराउदै यस कुमारवर्ती बहुमुखी क्याम्पसमा अध्ययनरत आंशिक परीक्षार्थीहरुले यही २०७९ माघ १८ गते सम्म...