त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रण्एााली अनुरुप २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह प्रथम वर्षको शिक्षाशास्त्र,व्यवस्थापन (MBS & MPA) र मानविकी तर्फका आंशिक तथा प्राईभेट आंशिक र मौका (२०६२ मा भर्ना भइ २०६३ मा प्रथम पटक परीक्षा दिएका) समेतका परीक्षा दिने परीक्षार्थीहरूको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।
परीक्षासमय: विहान (12:30 बजेदेखि 4:30 बजेसम्म।


Pages: 1 2