त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय,बल्खु
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालको २०७८ सालमा संचालन हुने एक वर्षे वि.एडका पुरा,आंशिक र मौका सहित परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय :दिउसो १२.०० बजेदेखि ३.०० बजेसम्म
Date | Subjects |
2078/09/21 | (New Course)Ed.412 Philosophical and Sociological Foundation of Education |
2078/09/23 | (New Course)Ed.413 Educational Psychology |
2078/09/26 | (New Course) Ed.414 Curriculum and Evaluation |
2078/09/28 | (New Course) Eco.Ed. 490 Method teaching EconomicsEng.Ed .490 English Language teaching Methods and materialsGeo.Ed .490 Methods of Teaching GeographyHist.Ed .490 Methods of Teaching HistoryMath.Ed. 490 Teaching MathematicsPhy.Ed .490 Teaching and Coaching in physical EducationPol.Sc.Ed. 490 Methods of Teaching political ScienceSc.Ed .490 Methods of Teaching Science at Secondary SchoolHe.Ed .490 Methods of Teaching HealthPop.Ed. 490 Methods of Teaching populationEd.Mgt. 413 Educational SupervisionEcd.Ed. 422 Early Childhood Development Methodology.Special Edu Sn.Ed 305 Dev.of soc. Skills and Lang.in Special Need Childreng]kf=lz=$() g]kfnL efiff lzIf0f |
2078/09/30 | New Course) Eco.Ed. 416 Economics AnalysisEng.Ed .416Fundamentals of Language and LinguisticsGeo.Ed .416Physical GeographyHist.Ed .416 Ancient and Medieval History of NepalMath.Ed. 416 Mathematics for school TeachersPhy.Ed .416Foundation of Physical Education and Sport SciencePol.Sc.Ed. 416 political ThinkersH.Ed .416 Fund. of Health and Health science Pop.Ed. 416 Pop,Env.and Quality of LifeEd.Mgt. 412Educational AdministrationEcd.Ed. 421Fundamentals of Early ChildhoodSo.Std. 438 Teaching Social StudiesSpecial Edu Sn.Ed 304 Fund.of Special Need in Edu.g]kf=lz=$!^ ;fdfGo / k|fof]lus efiff lj1fg |
यसै कार्यक्रमानुसार केही परीक्षार्थीहरुकोे परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिन आएकोले त्यस्ता परीक्षार्थीहरुको दोव्वर दस्तुर सहित २०७८ मंसीर २७ गतेसम्म क्याम्पसमा परीक्षा आवेदन फारम भराई २०७८ मंसीर २९ गते भित्र भौचर सहित परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचन प्रकाशित गरीएको छ ।
द्रष्टव्यः
१. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।२. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।
३. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा ध्भदभकष्तभ मा राखिएकोे मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।
४. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला । ५.परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ । ६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ । ७. परीक्षा भवनभित्र मोबाइल फोन,स्मार्ट वाच,व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राघ्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ । ८. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन । ९. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत: रद्द हुनेछ । परीक्षा नियन्त्रक