यस क्याम्पसका क्याम्पस सभा सदस्यज्युहरु श्री महेन्द्र ध्वज जि.सि, श्री रोशन बहादुर गाहा प्रदेश सभा सदस्यमा र श्री शशांक कोइराला, श्री बिष्णु कुमार कार्की प्रतिनिधी सभा सदस्यमा साथै श्री पदमा जि.सि. श्रेष्ठ र श्री लक्ष्मण बहादुर पाण्डे प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।
