उपर्युक्त सम्बन्धमा यस कुमारवर्ती बहुमुखी क्याम्पसमा अध्ययनरत मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर (MA) तहको शैक्षिक वर्ष २०२१ का नियमित तथा सोभन्दा अघि (शैक्षिक वर्ष २०१८ सम्म) का आंशिक/मौका परीक्षार्थीहरुको द्रोस्रो सेमेस्टर र शैक्षिक वर्ष २०२० का नियमित तथा सोभन्दा अघि (शैक्षिक वर्ष २०१७ सम्म) का आंशिक/मौका परीक्षार्थीहरुको चौथो सेमेस्टरको परिक्षा आवेदन फारम खुलेको ब्यहोरा जानकारी गराउदै मङ्सिर २१ गते सम्म क्याम्पसमा सम्पर्कगरी Online परीक्षा फारम भर्नुहुन सवैलाई सूचित गरिन्छ ।