उपर्युक्त सम्बन्धमा शिक्षाशास्त्र सङ्कायअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह MEd दोस्रो सेमेस्टरको नियमित तथा आंश्कि/मौका परीक्षार्थीहरुको परिक्षा आवेदन फारम खुलेको ब्यहोरा जानकारी गराउदै कार्तिक २३ गते सम्म क्याम्पसमा सम्पर्कगरी Online परीक्षा फारम भर्नुहुन सवैलाई सूचित गरिन्छ ।
