माघ १४ २०२७ बिहान ठिक ८ बजे कावासाेती फलफूल चाेकदेखि सदरमुकाम चाेकसम्मकाे नगर सरसफाई अभियानमा सहभागी हुन तपाई सबैलाई निम्तो छ।