A QAA Certified Institution by UGC Nepal 2022

Chairman  Few Words

 I feel tremendously pleased to write a couple of sentences about KMC as a chairperson. To meet the demand of changing perspective of time, we have buildings to suffice for administrative and teaching purposes, well equipped computer lab, library, well-furnished lavatories, safe drinking water, self-motivated faculty members dedicated to the academic well-being of students to make them capable of globally competitive
Read More  

Mr. Mahendra Prasad Pokhrel

Kumarwarti Multiple Campus

Campus Chief Words

I do not feel any hesitation to assert that Kumarwarti Multiple Campus laid the foundation of development in Nawalpur because its establishment in 2045 B.S. as a center of higher education of Nawalparasi acted as a kind of ‘open sesame’ for other government and non-governmental institutions (like banks, land revenue office, drinking water office, sub administrative headquarter, district traffic police office etc.).
Read More  

Mr. Guru Prasad Subedi

Campus Cheif, Kumarwarti Multiple Campus

Notice Board

यस क्याम्पसका क्याम्पस सभा सदस्यज्युहरु श्री महेन्द्र ध्वज जि.सि, श्री रोशन बहादुर गाहा प्रदेश सभा सदस्यमा र श्री शशांक कोइराला, श्री बिष्णु कुमार कार्की प्रतिनिधी सभा सदस्यमा साथै श्री पदमा जि.सि. श्रेष्ठ र श्री लक्ष्मण बहादुर पाण्डे प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ। ...
Read More
उपर्युक्त सम्बन्धमा यस कुमारवर्ती बहुमुखी क्याम्पसमा अध्ययनरत मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर (MA) तहको शैक्षिक वर्ष २०२१ का नियमित तथा सोभन्दा अघि (शैक्षिक वर्ष २०१८ सम्म) का आंशिक/मौका परीक्षार्थीहरुको द्रोस्रो सेमेस्टर र शैक्षिक वर्ष २०२० का नियमित तथा सोभन्दा अघि (शैक्षिक वर्ष २०१७ सम्म) का आंशिक/मौका परीक्षार्थीहरुको चौथो सेमेस्टरको परिक्षा आवेदन फारम खुलेको ब्यहोरा जानकारी गराउदै मङ्सिर २१ गते सम्म क्याम्पसमा सम्पर्कगरी Online परीक्षा फारम भर्नुहुन सवैलाई सूचित गरिन्छ । ...
Read More
उपर्युक्त सम्बन्धमा शिक्षाशास्त्र सङ्कायअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह MEd दोस्रो सेमेस्टरको नियमित तथा आंश्कि/मौका परीक्षार्थीहरुको परिक्षा आवेदन फारम खुलेको ब्यहोरा जानकारी गराउदै कार्तिक २३ गते सम्म क्याम्पसमा सम्पर्कगरी Online परीक्षा फारम भर्नुहुन सवैलाई सूचित गरिन्छ । ...
Read More
त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय,बल्खुत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालको २०७८ सालमा संचालन हुने एक वर्षे वि.एडका पुरा,आंशिक र मौका सहित परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।  परीक्षा समय :दिउसो १२.०० बजेदेखि ३.०० बजेसम्म DateSubjects2078/09/21(New Course)Ed.412 Philosophical and Sociological Foundation of Education2078/09/23(New Course)Ed.413 Educational Psychology2078/09/26(New Course) Ed.414 Curriculum and Evaluation2078/09/28(New Course) Eco.Ed. 490 Method teaching EconomicsEng.Ed .490 English Language teaching Methods and materialsGeo.Ed .490 Methods of Teaching GeographyHist.Ed .490 Methods of Teaching HistoryMath.Ed. 490 Teaching MathematicsPhy.Ed .490 Teaching and Coaching in physical ...
Read More
त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७८ सालमा संचालन हुने २०७८ सालको वार्षिक परीक्षा अन्र्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी.एस्सी, वि.वि.एस. र बि.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।परीक्षा समयः दिउसो १२ः.०० बजेदेखि ३.०० बजेसम्म 4 Year''s B. Sc. IV Year DateSubjects/Code No.2078/10/05 Code No. 408; Computational Course2078/10/07 Code No. 401; Bot.\ Chem.\Env. Sc.\Geology\ Meteorology\ Math.\ Microbiology\ Physics\ Stat.\ Zoology2078/10/09 Code No. 404; Mathematics 2078/10/11Code No. 403 ; Bot./Chem/Env.Sc./Geology/Metrology/Math./Microbiology/Physics/StatÖZoology.2078/10/13Code No.405; Bot.\ Chem.\Env. Sc.\Geology\ ...
Read More
Loading...

MED Second Semester Exam Form Fill-up Notice 2079 (2021 Batch)

उपर्युक्त सम्बन्धमा शिक्षाशास्त्र सङ्कायअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह MEd दोस्रो सेमेस्टरको नियमित तथा आंश्कि/मौका परीक्षार्थीहरुको परिक्षा आवेदन फारम खुलेको ब्यहोरा जानकारी गराउदै कार्तिक २३ गते सम्म क्याम्पसमा सम्पर्कगरी Online परीक्षा फारम...

सम्मान कार्यक्रम सु सम्पन्न

यस कुमारवर्ती बहुमुखी क्याम्पसमा विगत लामो समय देखि प्राध्यापन गर्नुहुने पूर्व क्याम्पस प्रमुख मोतीराम तिवारी, उप प्राध्यापक बैकुण्ठ प्रसाद भुषाल र उप प्राध्यापक गोबिन्द सापकोटा लाई कुमारवर्ती बहुमुखी क्याम्पस परिवारको तर्फबाट सम्मान कार्यक्रम सु सम्पन्न गरियो...

३ वर्षे र ४ वर्षे स्नातक तह प्रथम वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय बल्खु त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी,व्यवस्थापन, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि...

First Internal Examination Schedule 2077 for Bachelor First Year(New)

It is hereby notified to the students of Bachelor Level First Year (BBS, BED and BA) that their First Internal Examination will be conducted on and from 2078 Baishakh 6th carrying 30 marks in each subject as per the following schedule:        Exam Schedule   Time:...

Workshop on Research Paper Writing Hedaded by Prof. Dr. Mahananda Chalise

The long-awaited event named organizing a Workshop on Research Paper Writing headed by Prof. Dr. Mahananda Chalise, the director of the School of Management., TU,  and co-headed by Dr. Dhruba Lal Pandey, by Research Management Cell(RMC), Kumarwarti Multiple Campus,...

Examination Schedule: 4 Yrs & 3 Yrs Bachelor Level 3rd Year – 2077

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय      त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७७ सालमा संचालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र  संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका स्नातक तह ४र३ वर्षे  तृतिय वर्षका...

Examination Schedule One Year B.Ed 2076

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा संचालन हुने एक वर्षे वि.एडका पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना...

Exam Schedule : Master’s Level 1st Year-2076

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रण्एााली अनुरुप २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह प्रथम वर्षको शिक्षाशास्त्र,व्यवस्थापन (MBS & MPA) र मानविकी तर्फका आंशिक तथा प्राईभेट आंशिक र मौका (२०६२ मा भर्ना भइ २०६३ मा प्रथम...