पब्लिक क्याम्पस प्राध्यापक संघ

कुमारवर्ती बहुमुखी क्याम्पस एकाइ समितिकाे बार्षिक भ्रमण कार्यक्रम अन्तर्गत प्राध्यापक संघका सभापति श्री विष्णुप्रसाद न्याैपानेज्यूकाे संयाेजकत्वमा ढाेरपाटन शिकार आरक्ष, बागलुङ सम्मकाे ४ दिने भ्रमणको क्रममा चाैथाे दिन आदिकवि भानुभक्त क्याम्पस, दमौली, तनहुँकाे अवलाेकन तथा शाैक्षिक अनुभव साटासाटका केहि झलकहरु…