त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट प्रकाशित स्नातक तह दोस्रो वर्ष २०७८ सालको वार्षिक परीक्षामा कुमारवर्ती बहुमुखी क्याम्पस व्यवस्थापन, मानविकी तथा शिक्षाशात्र सङ्काय मा अध्ययनरत मेघावी विद्यार्थीहरु सृजना काफ्ले (BBS), दिल माया तामाङ्ग (BA), शिव कुमार बराली(B.Ed)क्याम्पस प्रथम हुन सफल हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ। साथै (BBS), (BA) मा सतप्रतिशत तथा (B.Ed) मा राम्रो नतिजा प्राप्त गरी उत्र्तीण हुन सफल सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक बधाईसहित समुज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्दछौँ।