त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा संचालन हुने एक वर्षे वि.एडका पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय :दिउसो १२.३० बजेदेखि ३.३० बजेसम्म

यसै कार्यक्रमानुसार एक वर्षे वि.एडका परीक्षा दिनुपर्ने केही विद्यार्थीहरुको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिन आएकोले त्यस्ता परीक्षार्थीहरुले दोव्वर दस्तुर सहित २०७७ पौष २४ गते सम्ममा परीक्षा आवेदन फारम भराई आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा २०७७ पौस २६ भित्र वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचन प्रकाशित गरीएको छ ।
परीक्षा नियन्त्रक