परीक्षा तालिका (Examination Schedule)
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सब्काय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालित शैक्षिक वर्ष २०१९ को स्नातकोत्तर तह तेस्रो सेमेष्टरका नियमित तथा आंशिक परीक्षार्थीहरूको परीक्षा कार्यक्रम वि.सं. २०७८ साल बैशाख १९ गतेदेखि देहाय बमोजिम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो परीक्षा तालिका (Examination Schedule) सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय ः– दिउँसो ०१.०० बजेदेखि ०४.०० बजेसम्म
परीक्षा केन्द्र पछि प्रकाशित गरिनेछ ।
Download Link : MA Third Semester Exam Schedule
सहायक डीन